कांग्रेस नेता रामचन्द्र पौडेल समूहद्धारा युरोप र अफ्रिका महादेशमा छुट्टै संगठन निमार्ण, पार्टी निर्देशन नमान्ने घोषणा

लण्डन । नेपाली काँग्रेसको सिद्धान्तमा आस्था राख्ने बरिष्ठ नेता रामचन्द्र पौडेल निकटवर्तीहरुको सकृयतामा विश्वभरी छरीएर रहेका नेपालीहरूको सँगठन नेपाली जनसम्पर्क विश्व सञ्जालले युरोप र अफ्रिकामा यसको महादेशीय शाखा गठन गरेको छ । गत अक्टोबर १८ गते सम्पन्न भर्चुअल भेलाले बेलायत निवासी शेखर काँडेलको संयोजकत्वमा युरोप समिति गठन गरेको छ । भेला आयोजक मध्येका एक इन्द्र … Continue reading कांग्रेस नेता रामचन्द्र पौडेल समूहद्धारा युरोप र अफ्रिका महादेशमा छुट्टै संगठन निमार्ण, पार्टी निर्देशन नमान्ने घोषणा